समाचार

गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

corona dead

१० कात्तिक, पोखरा । गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा प्रकाशित सोमबार दिउँसो १:२० बजेसम्मको सूचना अनुसार थप २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस