क्रिकेट

आईपीएल : आज पञ्जाब र कोलकात्ता भिड्दै

panjab

१० कात्तिक, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार किङ्स–११ पञ्जाब र कोलकात्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको सारजँहामा हुनेछ ।

जारी आईपीएलमा ११ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकाको चाैथो स्थानमा छ भने ११ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *