समाचार

सोमबार थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ७ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस