
१० कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १५ जनाको मृत्यु भएको छ ।
योसहित हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोमबार देशभर थप एक हजार ७४१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस