समाचार

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

covid 19 dead body

१० कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १५ जनाको मृत्यु भएको छ ।

योसहित हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोमबार देशभर थप एक हजार ७४१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस