समाचार

पछिल्लो २४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

Health Ministry

११ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५७० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण गर्दा थप ५७० संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार २४ घन्टा ३१६८ जना कोरोनाबाट निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस