समाचार

प्रदेश २ मा भोलि सार्वजनिक विदा

pradesh 2 1

१३ कात्तिक, धनुषा । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदा दिने भएको छ ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको शुभकामना वक्तव्य जारी गर्दै त्यसको खुशियालीमा शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

मुख्यमन्त्री राउतले पैगम्बर हजरत मोहम्मदको शान्ति र अहिंसाको प्रेरणादायी उपदेशलाई सबैले मनन् गर्नुपर्ने बताएका छन् ।holiday 14

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *