राजनीति

अनसनरत डा. गोविन्द केसीलाई भेट्न पुगे पूर्वराष्ट्रपति यादव

Rambaran Yadav

१६ असोज, काठमाडौं । मेडिकल शिक्षा सुधारको मागसहित अनसनरत डा. गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

डा. केसी अनशन बसेको आज १९ दिन पुगेको छ । जुम्लामा रहेका केसीले त्यहीँबाटै अनसन बसिरहेका थिए । उनी केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत छन् ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *