समाचार

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, नाम लुम्बिनी राख्‍न प्रस्ताव

kul prasad kc

१६ असोज, बुटवल । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको अन्तिम टुंगो लाग्नेछ ।

मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्‍ने प्रस्ताव प्रदेशसभामा गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस