समाचार

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा पनि कोरोना पुष्टि

bishnu rimal

१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोना पुष्टि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘हिजोको एपीसीआर परीक्षणबाट ममा पनि कोरोना– पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभावले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु ।’

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस