समाचार

साताको पहिलो दिन आइतबार सुन चाँदीको मुल्यमा सामान्य वृद्धि

gold shop

१८ असोज, काठमाडौं । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *