समाचार

चिनियाँ दूतावासअघि प्रदर्शनमा उत्रिएका ३४ युवा पक्राउ

chinese protest police

१८ असोज, काठमाडौं । चीनले नेपालको हुम्लामा सीमा मिचेको भन्दै चिनियाँ दूतावास आसपास विरोध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वतन्त्र युवाहरु आज विहानै चिनियाँ दूतावासअघि नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन्, ब्याक अफ ईण्डिया, चिनियाँ दलालहरु होशियार लेखेका प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा उत्रिएका ३४ जना भन्दा बढीलाई प्रहरीले पक्रेको सिजर भट्टले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस