समाचार

कोरोना महामारी : नेपालले चीनलाई उछिन्यो

covid 19 swab test

१८ असोज, काठमाडौं । नेपालले कोरोना भाइरसको संक्रमित संख्यामा चीनलाई पछि पारेको छ ।

चीनमा हालसम्म ८५ हजार ४५० जना मानिस कोरोना संक्रमित भेटिएका छन् । आइतबारसम्म नेपालमा ८६ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्यामा नेपाल चीन भन्दा १४ सयले अघि रहेपनि मृत्युदर भने नेपालमा कम रहेको छ ।

नेपालमा आइतबारसम्म कोारनो संक्रमणबाट ५३५ जनाको मात्रै मृत्यु भएको छ भने चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस