समाचार

चितवनमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

cmc

१९ असोज, काठमाडौं । चितवनमा थप ६६ जनामा कोरोना पुष्टि संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको १ सय ८७ जनाको स्वाब नमुना परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि हो । जसमा सबैभन्दा धेरै चितवनकै ४७ जना रहेका छन् ।

त्यस्तै, कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना नवलपुरका, ३ जना मकवानपुरका रहेका छन् । त्यस्तै, बारा, पर्सा, रुपन्देही र तनहुँका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस