बलिउड / हलिउड

चर्चित गितारवादक एडी भान हलेनको ६५ वर्षमा निधन

van halen

२१ असोज, काठमाडौं । चर्चित रक ग्रुप भान हलेनका विख्यात लिड गितारिस्ट एडी भान हलेनको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा निधन भएको हो ।

घाटीको क्यानस्रद्वारा पीडित उनको हिजो निधन भएको हो । स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस