
२१ असोज, काठमाडौं । चर्चित रक ग्रुप भान हलेनका विख्यात लिड गितारिस्ट एडी भान हलेनको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा निधन भएको हो ।
घाटीको क्यानस्रद्वारा पीडित उनको हिजो निधन भएको हो । स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस