समाचार

सुनको मूल्य तोलामा ८ सयले घट्यो, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

gold shop

२१ असोज, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८ सय घट्दै तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबा तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस