समाचार

लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण

kul prasad kc 1

२३ असोज, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान आएको रिपोर्टमा मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको  स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

केसीलाई कोरोना भएपछि उनी मन्त्री निवासमै आइसोलेनमा बसेका छन् । उनी नेकपा केन्द्रीय सदस्यका साथै रोल्पाका प्रदेश सभा सांसद पनि हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस