समाचार

कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

anupam

२५ भदौ, काठमाडौं । कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

कोरोना संक्रमित एसपी राणा धनगढीमा उपचाररत थिए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको हो । उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस