समाचार

पूर्वमन्त्री सुनील थापामा कोरोना पुष्टि

sunil thapa

२५ भदौ, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता सुनील थापामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको हाल ह्याम्स अस्पतालमा उपचार भइरहेको काँग्रेस नेता किरण गिरीले जानकारी दिए ।

यसअघि काँग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापालगायतका ७ नेतामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस