समाचार

तीनकुनेमा एक पुरुषको शव फेला

Death Body

१६ कात्तिक, काठमाडौं । काठमाडौंको तीनकुने पुलमुनि एक पुरुषको शव फेला परेको छ ।

बागमती नदीले बगाएर ल्याएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । यद्यपि उक्त शव कसको पहिचान हुन नसकेको तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

नदीको किनारबाट शव निकालेर पहिचान गर्ने काम भइरहेको डीएसपी बस्नेतले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस