समाचार

भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

bharatpur hospital

१७ कात्तिक, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

७९ वर्षीय पुरुषको आज विहान १ बजेर २० मिनेटमा निधन भएको र महिलाको आजै विहान २ बजेर ५० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । दुवै जनामा श्वासप्रश्वासमा समस्या भएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस