समाचार

सिरहामा कोरोनाबाट थप एकको मृत्यु

corona dead

१७ कात्तिक, सिरहा । कोरोना संक्रमणबाट सिरहाको गोलबजारका आज थप एकको मृत्यु भएको छ ।

ती संक्रमित सिरहाको गोलबजार नगरपालिका ४ निवासी ७४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

संक्रमण भई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आज उनको मृत्यु भएको हो । योसँगै सिरहामा संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *