समाचार

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सीताको निधनप्रति दुःख व्यक्त

sita mahara

२१ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महाराकी पत्नी सीताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

“यहाँको श्रीमतीको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ, हामी यहाँप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ”, चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा सांसद महरालाई पठाइएको पत्रमा भनिएको छ, “यहाँमा पुग्न गएको क्षतिप्रति अत्यन्त दुःखित भएको छौँ, स्व सीताप्रति श्रञ्द्धाञ्जलि व्यक्त गर्दछौँ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस