समाचार

ज्यान मार्ने धम्की दिएको भनी पत्रकारले दिए उजूरी

adalat

२१ कात्तिक, अमरगढी । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ ।

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई यही कात्तिक १६ गते टेलिफोनमा ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध  जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका हुन् ।

प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस