समाचार

पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण

rishi dhamala

२३ कात्तिक, काठमाडौं । पत्रकार ऋषि धमलामा कोरोना भाइरस (कोभिड १९) मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कन्ट्रयाक ट्रेसिङका आधारमा आज गराएको परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको धमलाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । त्यस्तै यसबीचमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

“कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला ।” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस