विश्व/प्रवास

बाइडेनले गठन गरे कोरोना महामारी नियन्त्रण गर्न टास्क फोर्स

joe

२५ कात्तिक, काठमाडौं । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि सबैभन्दा पहिले कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् ।

१३ सदस्यीय टास्क फोर्समा ३ सहअध्यक्ष र १ सदस्य छन् । टास्क फोर्सले कोरोना नियन्त्रणका विषयमा वैज्ञानिक र विज्ञसँग सल्लाह लिने बाइडेनले बताएका छन् ।

उनले कोरोना महामारीसँग जुध्नु उनको प्रशासनको पहिलो प्राथमिकता बताएका छन् । उनले भने, ‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको लगातार बढिरहेको संक्रमणमा लगाम लगाउनु हो र मानिसहरुका लागि प्रभावकारी भ्याक्सिन खोज्नु ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस