मनोरञ्जन ताजा समाचार

गायक माझाघरेको ‘गाइने दाई’ सार्वजनिक [भिडियाे]

gaine dai

२५ कात्तिक, काठमाडौं । वर्षायाममा अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका, घरपरिवार गुमाएका र घरबारबिहीन भई बेसाहारा बनेकाहरुलाई लक्षित गरिएको गीत ‘गाईने दाई’ यूट्युबमा सार्वजनिक भएको छ ।

इमाल नगरपालिका–१ साखेजुङका गायक तथा संगीतकार माझाघरेको शब्दमा रहेको ‘गाइने दाई’ ले परम्परागत गाइने र सारङ्गीको भाकालाई उजागर गरिएको छ ।

गीतको एरेन्ज अशोक थापाले गरेका छन् भने अभिनयमा माझाघरे र बिपि भट्टराई रहेका छन् । यस्तै भिडियो छायाकंन नयन श्रेष्ठले गरेका छन् । भिडियो सम्पादन मुहा मगरको रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *