राजनीति

प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा गरौँः गोकुल बाँस्कोटा

gokul baskota

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाशिला पात्र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्चालमार्फत व्यंग्यात्मक शैलीमा उनले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस