बलिउड / हलिउड

‘हनिमुन’ मा काजलका ‘हट तस्बिर’

kajal aggarwal hanimoon

२५ कात्तिक, काठमाडौं । साउथ तथा बलिउडकी लोकप्रिय अभिनेत्री काजल अग्रवालले ३० अक्टुबरमा गौतम किचलुसँग बिवाह गरेकी थिइन् । यतिबेला उनी गौतमसँग हनिमून मनाउनको लागि माल्दिप्स् पुगेकी छन् ।

माल्दिभ्स पुगेर रातो ड्रेसमा सजिएकी काजल बिस्दास मुडमा देखिएकी छन् । उनले सो तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गरेकी छिन् । काजलले सामुन्द्री किनारमा हट अन्दाज सहितका केहि तस्बिरहरु सेयर गरेकी हुन् ।

बिभिन्न पोजमा खिचेका तस्बिरहरूमा काजलले पतिसँग पनि रोमान्टिक अन्दाजमा तस्बिर लिएकी छिन् । काजलका तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेका  छन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् ।

kajal aggarwal hanimoon 1 kajal aggarwal hanimoon 2 kajal aggarwal hanimoon 3 kajal aggarwal hanimoon 4 kajal aggarwal hanimoon 5

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस