समाचार

काठमाडौंमा भूकम्पको धक्का महशुस

earthquake nepal

२५ कात्तिक, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जानकारी दिएको छ । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौंमा समेत महसुस भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस