सूचना प्रविधि

दराज ११.११ बिग सेल डे मा दराज अनलाईनबाट डिशहोम किन्दा ३ हजारसम्म छुट

daraz 11.11 with dishome

२६ कात्तिक, काठमाडौं । अनलाइन बजार दराजले नोभेम्बर ११ लाइ सपिङ महोत्सवको रुपमा मनाउँदै आएको छ । ११.११ सेल डेमा दराजले विशेष छुट दिने गरेको छ ।

यसअनुसार यो वर्ष ११ .११ सेलमा दराज अनलाइनबाट डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु किन्दा २० प्रतिशत छुट अथवा ३ हजारसम्म छुट दिने बताइएको छ ।

यो योजना दराज अनलाइनमा कार्तिक २६ गते राती १२ बजेबाट २४ घण्टाको लागी मात्रै खुल्ने कम्पनीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस