
२६ कात्तिक, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ३१ वटा वस्तु तथा सेवाको गुणस्तर स्वीकृत भएको छ ।
बुधबार बसेको गुणस्तर परिषद्को १०५ औं बैठकले पेश हुन आएका स्यानिटरी प्याड सहित ३१ उत्पादनको गुणस्तर स्वीकार भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको परिषद्को बैठकले गुणस्तरहरु स्वीकृत गरेको उनको भनाइ छ ।
विभागका सूचना अधिकारी सन्जिव कुमार ठाकुरले जारी गरेको विज्ञप्तिअनुसार स्वीकृत भएका गुणस्तरहरु यसप्रकार रहेका छन्ः
प्रतिक्रिया दिनुहोस