
२७ कात्तिक, काठमाडौं । भारतीय टेलिचलचित्र दुनियामा चर्चित कलाकार हुन् रश्मी देशाई ।
‘बिग बोस १३’ मा सहभागी रश्मिका हट तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गरेको छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राम र फेशबुकमा सक्रिय रश्मिा केही तस्विरः
प्रतिक्रिया दिनुहोस