मनोरञ्जन ताजा समाचार

गायिका कुन्ति मोक्तानले तिहारको अवसरमा ल्याइन् ‘भैलीनी’ गीत (भिडियो)

bhaileni song

२७ कात्तिक, काठमाडौं । गायिका कुन्ति मोक्तानको तिहारको अवसरमा ‘भैलीनी’ बोलको गीत सार्वजनिक भएको छ ।

तिहारको विषेश महत्व दिइएको उक्त गीतमा उनको दुई छोरीले शितल र सिवानीले साथ दिएका छन् । तिहारमा रौनक ल्याउने सयपत्री फुल, मखमली, झिलिमिली, सोरठी भाखा, जोर मादल शब्दले गीतमा मौलिकता झल्किएको छ ।

गीतमा संगितकार तथा गितकार शिला बहादुर मोक्तानको शब्द रहेको छ । तिहार पर्वलाई आधुनिकताको नाममा विकृती भित्र्याउन थालेको समाजलाई उनको यस गीतले पारस्परितकता र साधारण पक्षलाई उजागर गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस