समाचार

बारपाकमा तिहारलगत्तै केन्द्रीय विद्युत लाइन

bulb

२७ कात्तिक, गोरखा । गोरखाको बारपाकमा केन्द्रीय विद्युत प्रशारण लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ ।

स्थानीय लघु जलविद्युत आयोजनामा भर पर्दै आएका बारपाकका स्थानीयवासीले अब तिहारलगत्तै उक्त लाइनबाट बिजुली बत्ती बाल्न पाउने प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।

उनले पहिलो चरणमा करिब छ सय घरधुरीमा मिटर जडान गरी बत्ती बाल्ने तयारी भएको र बाँकी घरधुरीलाई मिटर जोड्दै बत्ती दिदै गर्न सकिने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *