समाचार

छठको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

sarbajanik bida

५ मंसिर, काठमाडौं । प्रदेश नम्बर २ सरकारले छठका अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले एक सूचना जारि गर्दै शुक्रबार र शनिबार बिदा दिएको हो ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ ।

pradesh 2 notice

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस