समाचार

सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

gold

५ मंसिर, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४ सय रुपैयाँ घटेर सुन शुक्रबार तोलामा ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।  बिहीबार सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यसैगरी चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १२ सय १५  रुपैयाँमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस