समाचार

साताको पहिलो दिन बढ्यो सुनको मुल्य, चाँदीको मुल्य भने यथावत

gold

७ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने यथावत नै रहेको छ ।

आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला रु. ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ८०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मुल्य  यथावत रही १२१० मा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस