रोजगार

काठमाडौं–तराई–मधेश द्रुतमार्गका लागि सेनाले माग्यो कर्मचारी (सूचनासहित)

fast track

९ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाका लागि कर्मचारी माग गरेको छ ।

सेनाले मंगलबार एक सूचनामार्फत मेकानिक (हेभी इक्वीपमेन्ट, मेकानिक (लाइट भेहिकल) र वृक्षारोपण हेरालु पदमा करारमा कर्मचारी माग गरेको हो ।

सेनाले आजको मितिले १५ दिनभित्र इच्छुक उम्मेदवारले आवश्यक प्रमाणपत्रसहित आवेदन दिन सक्ने सूचित गरेको छ । सो द्रुतमार्ग सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।

job vacancy notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस