समाचार

बुधबार सुनको मूल्य पुनः तोलामा एक हजार रुपैयाँ घट्यो

today gold price

१० मंसिर, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार  तोलामा ११७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *