समाचार

विहिबार सुनचाँदीको मूल्य स्थिर

gold

११ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यसैगरी तेजावी सुन पनि तोलामा ९१ हजार रुपैयाँ अर्थात बुधबारकै मूल्यमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि बिहीबार स्थिर रही ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस