समाचार

साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

kriti kumar

११ मंसिर, काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा मंसिर ९ गते निधन भएको छ ।

जोशीको कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको जनाइएको छ । जोशी साल्ट ट्रेडिङ्ग कर्पाेरेशनअन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यू उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए ।

जोशीका श्रीमती र दुई जना छोरा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस