समाचार

भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

१२ मंसिर, बुटवल । रुपन्देहीको भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिला रहेका अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

उनका अनुसार बिहीबार राति १२ बजे अस्पताल ल्याइएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको र राति १२ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस