समाचार

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा र मनाङ जाने

Harsh Vardhan Shringla

१२ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा र मनाङ जाने भएका छन् ।

उनले गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् भने मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ।  बिहीबार नेपाल आएका श्रृंगलाले परराष्ट्र सचिवसँग छलफल गरिसकेका छन् ।

उनले राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग पनि बिहीबारै भेट गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *