
१२ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।
यस्तै, शुक्रबार नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस