खेलकुद समाचार

सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि

sandeep lamichhane

१३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटमा चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनी आहिले सेल्फे आइसोलेशनमा छन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस