१३ मंसिर, काठमाडौं । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने नेपाल भ्रमणमा आउने भएका छन् ।
सरकारले चिनियाँ रक्षामन्त्री फेङही आइतबार अर्थात भोलि एकदिने नेपाल भ्रमणमा आउने औपचारिक जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस