समाचार

विराटनगरमा उपचाररत थप एक संक्रमितको मृत्यु

covid 19 dead body

१४ मंसिर, मोरङ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार शनिबार राती ११ बजे उपचारका क्रममा उर्लाबारीका पुरुषको मृत्यु भएको हो ।

ज्वरो र वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएका ५५ वर्षीय ति पुरुषमा म‌ंसिर ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस