
१४ मंसिर, गुल्मी । गुल्मीको मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त बनेको छ । गत डेढ महिनादेखि कोरोनासंक्रमणमुक्त पालिका बनेको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।
गुल्मीमा सुरुमै त्यस गाउँ पालिकाका एक जना शिक्षकको कोरोना संक्रमण बाट मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष दानबहादुर केसीले दशैं अघिदेखि नै विद्यालय सञल गरिएको बताए ।
उनका अनुसार डेढ महिनाअघिसम्म करिब ६० जना संक्रमित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस