समाचार

गुल्मीको मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त

madane gaunpalika

१४ मंसिर, गुल्मी । गुल्मीको मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त बनेको छ । गत डेढ महिनादेखि कोरोनासंक्रमणमुक्त पालिका बनेको  गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

गुल्मीमा सुरुमै त्यस गाउँ पालिकाका एक जना शिक्षकको कोरोना संक्रमण बाट मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष दानबहादुर केसीले दशैं अघिदेखि नै विद्यालय सञल गरिएको बताए ।

उनका अनुसार डेढ महिनाअघिसम्म करिब ६० जना संक्रमित रहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस