समाचार

नेकपा नेता पन्तको शल्यक्रिया सफल

raghuji panta

१४ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तको पित्तथैलीको शल्यक्रिया भएको छ ।

नेता पन्तको पित्तथैलीको आइतबार काठमाडौको मोडल अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

पन्तको स्वास्थ्य अवस्थामा समस्या आएपछि २ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस