समाचार

रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

Death Body

१५ मंसिर, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका  बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा न्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *